वैदेशिक रोजगारीमा जाने कामदारहरु संगै मिलेर कामदारहरुकै लागि नेपालीमा तयार गरिएको मोवाइल एप्लिकेशन ।

यस मोवाइल एप्लिकेशनले वैदेशिक रोजगारमा जानेहरुलाई आम्दानी, खर्च र वचतको राम्रो हरहिसाव राख्दै प्रभावकारी निर्णय गर्न मद्धत गर्दछ ।

फाइनान्सियल क्याल्कुलेटर एप स्टोर, प्ले स्टोर र वेभ भर्जनमा उपलब्ध छ ।

hand_bg

हाम्रोबारे

प्रवासीको साथ परिचय प्रवासीको साथ भन्नाले विदेश जाने नेपाली सँग सधै छ भन्ने जनाउदछ ।  

प्रवासीको साथको मुख्य उद्धेश्य वैदेशिक रोजगारीका सम्बन्धमा कामदारहरुलाई प्रभावकारी निर्णय गर्नमा सहयोग गर्नु हो ।

यो दुइ तरिकाले गर्न खोजिएको छ :

कामदारहरुलाई खर्च विवरण सम्बन्धि हिसाव गर्न सहयोग गरेर ।

वैदेशिक रोजगारका लागि मलेसिया र खाडि मुलुकहरुमा जाने कामदारहरुको विविध तीन चरणहरुमा आवश्यक सुरक्षित बसाइसराई सम्बन्धी जानकारी प्रदान गरेरः विदेश जाने तयारीमा, प्रस्थान गर्नु अघि, विदेशमा हुँदा ।

विदेश जाने तयारीमा

वैदेशिक रोजगारीको प्रारम्भिक चरण

प्रस्थान गर्नु अघि

वैदेशिक रोजगारीको तयारी चरण

विदेशमा हुँदा

विदेशमा काम गरिरहेको अवस्था

एप्लिकेशनका विशेषताहरु

 
आर्थिक क्याल्कुलेटर

वित्तीय विश्लेषणको लागि क्याल्कुलेटरको ढाँचामा डिजाइन गरिएको एप

जानकारी प्रदान गर्दछ

वैदेशिक रोजगार प्रक्रियाको सूचना दिने

icon-language
नेपाली तथा अंग्रेजी भाषामा भएको

नेपाली र अंग्रेजी भाषाको सरल प्रयोग

features-screen
आर्थिक विश्लेषण

तुलनात्मक रुपमा विदेश जानु अघि र विदेशमा हुँदाको आम्दानी खर्च विश्लेषण गर्न

दिर्घकालिन रुपमा उपयोगी

संम्भावित, फर्किएका तथा विदेशमा भएका कामदारहरुलाई दिर्घकालिन रुपमा उपयोगी

icon-hand
प्रयोग गर्न सजिलो

सजिलैसंग प्रयोग गर्न सकिने

कसरी काम गर्छ ?

mobile-02

लाभहरु

प्रवासीको साथ एप्लिकेशनको लाभहरु  
  • वैदेशिक रोजगारमा जान चाहने कामदारहरुको लागि स्वःनिर्देशिका र वैदेशिक रोजगारमा गएका अन्य कामदारहरुका लागि आर्थिक व्यवस्थापनमा उपयोगी औजार
  • विदेश जानु अघि र पछिको आर्थिक अवस्था तुलना गर्न सहज बनाउँछ ।
  • वैदेशिक रोजगारीको प्रक्रिया आर्थिक रुपले कत्तिको संभव छ भन्ने कुराको अभिलेख राख्दछ ।
  • आम्दानी, खर्च र वचतको ढाँचाको ज्ञान दिन्छ ।
  • आर्थिक व्यवस्थापनवारे अभिमुखिकरण वा जानकारी प्रदान गर्दछ ।
  • रोजगारमा जानेहरुलाई वैदेशिक रोजगारको प्रक्रियाहरुवारे जानकारी गराउँदछ र जानु अघि आवेदन प्रक्रियालाई पनि सजिलो बनाउदछ ।
  • एउटै एप्लिकेशन भित्र विभिन्न देशहरुको सूचना प्रदान गर्दछ ।
  • विभिन्न सम्बन्धित सस्थाहरुको विवरण र सम्पर्क ठेगानाबारे जानकारी प्रदान गर्दछ । (मेनपावर, मेडिकल, सीपविकास, अभिमुखिकरण केन्द्र)
  • प्रवासमा रहँदा हुन सक्ने जोखिमहरु कम गर्नुका साथै सुरक्षित बसाइसराईलाई प्रवर्धन गर्दछ ।
  • सरलीकृत नेपाली र अंग्रेजी भाषाको प्रयोग भएको छ ।

वैदेशिक रोजगारीको योजना बनाउनुहोस, प्रवासीको साथ एप्लिकेशन प्रयोग गर्नुहोस।

प्रवासीको साथ

 
img

डाउनलोड एप

Select your device platform and get download started  

सम्पर्क गर्नुहोस